Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, हुम्ला

सिमकाेट, हुम्ला

Visit Nepal 2020 - Ministry of Home Affairs

घुम्ती सेवा शिविर स‌ंचालन गरिने सम्बन्धमा

8 महिना अगाडी

2076-01-11


मिति २०७६।०१।३० र ३१ गते नाम्खा गाउँपालिकाकाे केन्द्र याल्वाङमा घुम्ति शिविर आयाेजना गरिएकाे ब्यहोरा सर्वसाधारण तथा सरोकारवालालाई जानकारी गराईन्छ ।

घुम्ती सेवा शिविरमा प्रदान गरिने सेवाहरु

१. नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकता वितरण
२. सीमा पास वितरण
३. जनजाति सिफारिस
४. दुर्गम तथा पिछडिएकाे सिफारिस ।