Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, हुम्ला

सिमकाेट, हुम्ला

Visit Nepal 2020 - Ministry of Home Affairs

घुम्ती सेवा शिविर स‌ंचालन गरिने सम्बन्धमा

8 महिना अगाडी

2076-02-09


यस कार्यालयकाे कार्यक्रम अनुसार निम्न मिति र स्थानहरुमा नेपाली नागरिकता वितरण शिविर सञ्चालन गरिन लागेकाे ब्यहोरा सर्वसाधारण तथा सरोकारवालालाई जानकारी गराईन्छ ।

निम्न :

१‍‍. ताँजाकाेट गाउँपालिका मिति २०७६।०२।१९ र २० गते 

२‍. अदानचुली गाउँपालिका  मिति २०७६।०२।२२ र २३ गते