Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, हुम्ला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, हुम्ला

न्यून व्यान्डविथ Invert Color A- A A+

नावालक परिचयपत्र 2077-03-30

सि. न.

सेवा सुविधाको विवरण

आवश्यक पर्ने कागजात/प्रमाणहरु

सेवा प्राप्त गर्न लाग्ने

जिम्मेवार कर्मचारी, शाखा/इकाई

गुनासो सुन्ने अधिकारी

समय

शुल्क

 

नावालक परिचयपत्र

  • निवेदन
  • फोटो पंमाणित सहित सम्वन्धित वडाको सिफारिश
  • बाबु/आमाको ना.प्र.प. नक्कल
  • जन्मदर्ता प्र.प. नक्कल
  • एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शै.योग्यताको प्रमाण पत्र नक्कल
  • फोटो ३ प्रति
  • विदेशमा जन्मेको भए सक्कल जन्मदर्ता र विदेशी कुटनीतिक नियोग अर्न्तर्गतका कार्यालय/क्याम्प बुझेको प्रमाण आदि

सोही दिन

 रु.१०।- को टिकट

सम्बन्धित फाँटको ना.सु.

 स.प्र.जि.अ. वा प्र.जि.अ.


पछिल्लो अपडेट गरिएको : 2078-06-10 06:34:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, हुम्ला

Powered By: ProActive Developers