सि. न. |
सेवा सुविधाको विवरण |
आवश्यक पर्ने कागजात/प्रमाणहरु |
सेवा प्राप्त गर्न लाग्ने |
जिम्मेवार कर्मचारी, शाखा/इकाई |
गुनासो सुन्ने अधिकारी |
|
समय |
शुल्क |
|||||
२.१ |
सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा |
- ना.प्र.प. सक्कल र २ प्रति प्रतिलिपि - ४ प्रति पासपोर्ट र्साईजको फोटो |
प्रमाण पेश गरेको कम्तिमा४० दिन पछी |
रु. ५,०००।– |
सम्बन्धित फाँटवाला ना.सु. |
स.प्र.जि.अ. वा प्र.जि.अ. |
२.२ |
नावालकको हकमा (१० वर्षभन्दा कम उमेरका नावालक) |
|
प्रमाण पेश गरेको ४० दिन भन्दा वढि |
रु. २५,०००।- |
सम्बन्धित फाँटवाला ना.सु. |
स.प्र.जि.अ. वा प्र.जि.अ. |
२.३ |
राहदानी हर्राई अर्को बनाउनु परेमा |
|
प्रमाण पेश गरेको ४० दिन भन्दा वढि |
रु.१०,०००।- |
सम्बन्धित फाँटवाला ना.सु. |
स.प्र.जि.अ. वा प्र.जि.अ. |
२.४ |
राहदानी भिजेको, केरमेट वा च्यातिएको र विवरण फरक परेकोमा |
|
प्रमाण पेश गरेको ४० दिन भन्दा वढि |
रु.१०,०००।- |
सम्बन्धित फाँटवाला ना.सु. |
स.प्र.जि.अ. वा प्र.जि.अ. |
३. |
द्रुत सेवाको लागि सिफारिस |
द्रुत सेवा सिफारिसको लागि निवेदन |
हराएको र राहदानी भिजेको, केरमेट वा च्यातिएको हकमा लागू हुने छैन । द्रुत सेवाको लागि केन्द्रिय राहदानी विभागमा निवेदक स्वयं जानु पर्ने छ । |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, हुम्ला
Powered By: ProActive Developers