Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, हुम्ला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, हुम्ला

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नागरिक वडापत्र

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने अधिकारी




जिल्ला प्रशासन कार्यालय, हुम्ला

नागरिक वडापत्र




सि. न.


सेवा सुविधाको विवरण


आवश्यक पर्ने कागजात/प्रमाणहरु


सेवा प्राप्त गर्न लाग्ने


जिम्मेवार कर्मचारी, शाखा/इकाई


गुनासो सुन्ने अधिकारी




समय


शुल्क




१.


नागरिकता  




१.१


वंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र



 अनुसूची १ फाराममा गा.पा तथा न.पा. को सिफारिश वडा सिफारि०श
बाबुको ना.प्र.प., सो नभए दाजु, आमा वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत
 विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत
जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण-पत्र
 बर्साईसर्राई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बर्साईसर्राई प्र.प., जग्गाधनी दर्ता प्र.प. जस्ता प्रमाण
फोटो -३ कपि प्रष्ट दुवै कान दिखएको निधार नढाकेको



प्रमाण पुगेको खण्डमा उसैदिन


रु. १०।- को टीकट


सम्बन्धित फाँटको ना.सु. तथा खरिदार


स.प्र.जि.अ. वा प्र.जि.अ.




१.२


वैवाहिक अंगीकृत नागरिकता



अनुसूची ३ फाराममा गा.पा. तथा वडा अध्यक्षको सिफारिश
पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि
विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाउको प्रमाण
पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत
श्यामस्वेत फोटो ५ (पाँच)



निवेदन दर्ता गरेको भोलिपल्ट


रु. १०।- को टिकट


सम्बन्धित फाँटको ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१.३


कर्मचारी परिवारको नाताले ना.प्र. लिंदा



जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण
तोकिएको  अनुसूची
सम्बन्धित कार्यालयको सिफारिश पत्र
फोटो ६ प्रति  
पिता वा पतिको ना.प्र. सहित सनाखत



सोही दिन


रु. १०।- को टिकट


सम्बन्धित फाँटको ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१.४


नेपाली नागरिकताको प्रतिलिपि



तोकिएको ढाँचामा निवेदन
ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण
यस जिल्लामा स्थायी बसोबास
अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ ।



सोही दिन


रु. १३।- को टिकट


सम्बन्धित फाँटको ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१.५


विदेशमा जन्मस्थान राखी नागरिकता पाउभन्नेको हकमा



अनुसूची १ बमोजिमको दरखास्त
क्र.सं. १.१ मा उल्लेख भएका सम्पूर्ण प्रमाण
बाबु विदेशमा नोकरी गरेको भएकोमा सोको लालपट्टा आदि प्रमाण
 विदेशमा जन्म भएको भन्ने जन्मदर्ता (वर्थ कार्ड)
नेपालस्थित कुटनीतिक नियोग अर्न्तर्गत कार्यालय/क्याम्पबाट प्रमाणित कागजात,प्रमाण ।



प्रमाण पुगेको भोलिपल्ट


रु. १३।- को टिकट


सम्बन्धित फाँटको ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




२.


राहादानी  




२.१


सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा



राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाण पेश गर्ने ।


- ना.प्र.प. सक्कल र २ प्रति प्रमाणित प्रतिलिपि

- ४ प्रति पासपोर्ट र्साईजको फोटो
 


प्रमाण पेश गरेको ४० दिन भन्दा वढि


रु. ५,०००।-


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




२.२


नावालकको हकमा

(५ वर्षभन्दा माथि १६ वर्षनपुगेको)



राहदानी आवेदन फाराम भरी २ प्रति फोटो समेत टाँसी निम्न कागजात पेश गर्नुपर्ने ।
नाबालक परिचय पत्र सक्कल र २ प्रति प्रमाणित प्रतिलिपि
 ४ प्रति पासपोर्ट र्साईजको फोटो



प्रमाण पेश गरेको ४० दिन भन्दा वढि


 रु. ५,०००।-


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




२.३


राहदानी हर्राई अर्को बनाउनु परेमा



फोटो टाँस गरेको राहदानी दरखास्त फाराम २ प्रति
राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित सूचना प्रति
 प्रहरी प्रतिवेदन
ना.प्र.प. प्रतिलिपि प्रमाणित २ प्रति
फोटा ४ प्रति



प्रमाण पेश गरेको ४० दिन भन्दा वढि


 रु.१०,०००।-


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




२.४


राहदानी भिजेको, केरमेट वा च्यातिएको



राहदानी आवेदन फाराम २ प्रति भरी फोटो टाँस गरेको
ना.प्र.प. प्रतिलिपि प्रमाणित २ प्रति
च्यातिएको, केरमेट भएको वा भिजेको सक्कलै राहदानी
च्यातिएको, केरमेट वा भिजेको कारण खुलेको दिवेदन
फोटा ४ प्रति



प्रमाण पेश गरेको ४० दिन भन्दा वढि


रु.१०,०००।-


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




२.५


राहदानी संशोधन



जन्म मिति, नाम, थर, ठेगाना आदिमा नागरिकता र राहदानीमा जुन विषयमा फरक पर्न गएको छ सो खुलाई सक्कल राहदानी, सहित निवेदन स्वयंले
निवेदन दिने।



फोटा ४ प्रति

 

सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




द्रुत सेवाको लागि सिफारिस



राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाण पेश गर्ने ।



- ना.प्र.प. सक्कल र २ प्रति प्रमाणित प्रतिलिपि
- ४ प्रति पासपोर्ट र्साईजको फोटो
द्रुत सेवा सिफारिसको लागि निवेदन


 
 

हराएको र राहदानी भिजेको, केरमेट वा च्यातिएको हकमा लागू हुने छैन । द्रुत सेवाको लागि केन्द्रिय राहदानी विभागमा निवेदक स्वयं जानु पर्ने छ ।




३.


नावालक परिचयपत्र



निवेदन
गा.पा. को सिफारिश
बाबु/आमाको ना.प्र.प. नक्कल
जन्मदर्ता प्र.प. नक्कल
एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शै.योग्यताको प्रमाण पत्र नक्कल
फोटो ३ प्रति
विदेशमा जन्मेको भए सक्कल जन्मदर्ता र विदेशी कुटनीतिक नियोग अर्न्तर्गतका कार्यालय/क्याम्प बुझेको प्रमाण आदि



सोही दिन


 रु.१०।- को टिकट


सम्बन्धित फाँटको ना.सु.


 स.प्र.जि.अ. वा प्र.जि.अ.




४.


नयाँ सिमापास वितरण तथा नविकरण



तोकिएको ढाँचा बमोजिम निवेदन (गा.पा. मा पाउने) नयाँ सिमापासको हकमा ना.प्र.प. को प्रतिलिपि २ प्रति हालसालै खिचेको फोटो ।
नविकरणको हकमा पुरानो सिमापास तथा रितपूर्वकको
निवेदन ।



सोही दिन


रु. १० को हुलाक टिकट


स.प्र.जि.अ.

ना.सु.

खरिदार


स.प्र.जि.अ. वा प्र.जि.अ.




५.


नाता प्रमाणित



निवेदन
गा.वि.स. बाट भएको नाता प्रमाणित सहितको सिफारिश
जो जसको विच नाता प्रमाणित गर्नुपर्ने हो नाता खुल्ने ना.प्र.प. नक्कल
फोटो ३ प्रति



सोही दिन


रु.१०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




६.


शैक्षिक योग्यताको प्र.प.मा नाम,थर, उमेर आदि सच्याउने



निवेदन
गा.वि.स. र विद्यालयको सिफारिस
एस.एल.सी. वा सो सरहको शै.यो.प्र.प. र ना.प्र.प. नक्कल
शैक्षिक योग्यताको प्रमाण पत्र पाएमा मितिले ६ महिना भित्रै निवेदन दिनु पर्नेछ
फोटो २ प्रति



सोही दिन


रु. १०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




७.


संस्था दर्ता सम्बन्धी



३ प्रति विधान
तोकिएको ढा“चामा निवेदन
संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको प्रतिलिपि
गा.पा./न.पा., जि.स.स. को सिफारिश
 तदर्थ समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प. नक्कल र १/१ प्रति फोटो
प्रहरी प्रतिवेदन



सोही दिन


रु.१,०००।-


सम्बन्धित फाँटवाला ना.सु., खरिदार


स.प्र.जि.अ. वा प्र.जि.अ.




८.


संस्था नविकरण



निवेदन
आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र
लेखापरीक्षकको अडिर्टस अनुमती पत्रको प्र.प. सक्कल
जि.वि.स. सिफारिश
लेखापरीक्षण र वाषिर्क प्रगति प्रतिवेदन
प्रवन्ध समितिका पदाधिकारीहरुको फोटो सहितको विवरण
सक्कल प्रमाण पत्र
नोट:-तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ



सोही दिन


पूंजी अनुसार


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




९.


पाइभेट र्फम नविकरण



निवेदन
उद्योग वाणिज्य संघको सिफारिस
 स्थायी लेखा नम्वर प्र.प. नक्कल
सक्कल प्रमाण पत्र



सोही दिन


पूंजी अनुसार


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१०.


 एउटै भएको भन्ने प्रमाणित कागज



निवेदन ,· ना.प्र.प. नक्कल
नाम,थर, जन्म मिति आदि फरक पर्न गएको प्रमाण कागज
गा.पा. सिफारिश (फोटो टाँस गरेको)
फोटो २ प्रति ।



सोही दिन


रु. १०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




११.


पारिवारिक पेनशन केश प्रमाणित



निवेदन
पेन्शनर र पत्नी विच नाता प्रमाणित
पारिवारिक विवरण खुलाई पति जीवितै भएमा पति पत्नीको फोटो । जीवित नभएमा पत्नीको फोटो प्रमाणित गरिएको गा.पा./ न.पा. को सिफारिश पत्र
पती, पत्नी, छोरा, छोरी जो जस्को पारिवारिक विवरण प्रमाणित गर्नुपर्ने हो सबैको ना.प्र. नक्कल
पति मृत्यू भइसकेकोमा मृत्यु दर्ता प्र.प. नक्कल
पेन्शनपट्टा, डिस्चार्ज र्सर्टिफिकेट, अन्य प्रमाण
सपथ पत्र तथा फोटो २/२ प्रति ।



सोही दिन


रु. १०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१२.


 रहल पहल पाउने सिफारिस



 निवेदन
मृतकको शेषपछि पाउने नजिकको हकदार भएको प्रमाणित कागजात सहितको गा.पा./न.पा. को सिफारिश
 धेरै जना हकदार भई सबै उपस्थित हुन नसकेकोमा मञ्जुरीनामा
मृतक/पेन्सनर र निवेदक बीच नाता प्रमाणित
मृत्यु दर्ता प्र.प. नक्कल
निवेदकको ना.प्र. नक्कल र पेन्सनपट्टाको प्रतिलिपि ।



सोही दिन


रु. १०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१३


जन्म मिति प्रमाणित



ना.प्र.प. प्रतिलिपि, जन्मदर्ता, शै.यो. प्रमाणको प्रतिलिपि
गा.पा./न.पा. को सिफारिश
नावालकको हकमा बाबु वा बाबुको नाम खुलेको आमाको ना.प्र. प्रतिलिपी
निवेदन



सोही दिन


रु. १०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१४


विवाह प्रमाणित



पति/पत्नीको ना.प्र.प. प्रतिलिपि
विवाह दर्ताको प्र.प. प्रतिलिपि
नाता प्रमाणित
गा.पा./न.पा को सिफारिश
निवेदन



सोही दिन


रु. १०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१५.


पत्रपत्रिका दर्ता सम्बन्धी



तोकिएको ढाँचामा निवेदन र ४ प्रति फोटो
प्रकाशक कुनै संस्था भए सो सम्बन्धी सम्पूर्ण प्रमाण, निर्णय प्रतिलिपिहरु र संचालनका ना.प्र.प. प्रतिलिपि
सम्पादकको ना.प्र.प. प्रतिलिपि
सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी. देखि स्नातकसम्मको) मार्कसीट, चारित्रिक प्र.प. र प्रोभिजनल र्सर्टिफिकेटका प्रतिलिपिहरु वा एस.एल.सी. उत्तर्ण गरी पत्रकारितामा १० वर्षकार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि ।
सम्पादकलाई प्रकाशकले नियुक्त गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मंजुरीनामा कागज
स्वीकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिश
छापाखानाबाट जि.प्र.का. लाई दिएको स्वीकृति
छापाखानाले कर तिरेको प्रमाणित
प्रहरी प्रतिवेदन



प्रकृया पुगेपछि तुरुन्तै


दैनिक पत्रिका रु. १,०००।- अर्धसाप्ताहिक पत्रिका रु. ७००।- साप्ताहिक पत्रिका रु. ५००।- मासिक पत्रिका रु. ३००।- तथा अन्य पत्रिका रु. २००।-


 


 




१६


छापाखाना संचालन सम्बन्धी



छापा दर्ता भएको निकायको प्रमाण प्रतिलिपि
व्यक्ति वा संस्थाको निवेदन, संस्था भए संस्था सम्बन्धी प्रमाण, निर्णय र संचालकको ना.प्र. पतिलिपि
कर सम्बन्धी प्रमाण
छापाखाना संचालन गर्ने घर जग्गाको प्रमाण, अन्य व्यक्तिको घर भएमा मंजुरीनामा
छापाखाना उपकरणहरु खरिद गरेको वा नामसारी भई आएमा सो समेतको सम्पूर्ण प्रमाणहरु
५ प्रति फोटोहरु ।



प्रमाण पुगेको भोलिपल्ट


रु. १,०००।-


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१७.


 हातहतियार इजाजत सम्बन्धी



ना.प्र.प. नक्कल र निवेदन
गा.पा./न.पा. को सिफारिश
प्रहरी प्रतिवेदन
चिकित्सकबाट निरोगिताको प्रमाण



प्रमाण पुगेको भोलिपल्ट


नियमावलीमा व्यवस्था भए अनुसार


सम्बन्धित फाँटवाला ना.सु.,खरिदार


स.प्र.जि.अ. वा प्र.जि.अ.




१७.१


हातहतियार नामसारी



निवेदन, ना.प्र.प. नक्कल तथ् इजाजत पत्र र दुइ बीचको कागजात



प्रमाण पुगेको भोलिपल्ट


रु. १०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु. .


स.प्र.जि.अ. वा प्र.जि.अ.




१७.२


 हातहतियार नविकरण



सम्बन्धित व्यक्ति, निवेदन र सक्कल इजाजत पत्र



निवेदन परेकै दिन


नियमावली बमोजिम


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१८


शान्ति सुरक्षाको निवेदन



व्यहोरा खुलेको निवेदन
ना.प्र.प. को प्रतिलिपी



सोही दिन


रु. १०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१९.


जनसरोकारका गुनासो वा ठाडो उजुरी



व्यहोरा खुलेको निवेदन
ना.प्र.प. को प्रतिलिपी



सोही दिन


रु. १०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ.




१०.


 भ्रष्टाचार, अख्तियार दुरुपयोग सम्बन्धी निवेदन



व्यहोरा खुलेको निवेदन



सोही दिन


रु. १०।- को टिकट


सम्बन्धित फाँटवाला ना.सु.


स.प्र.जि.अ. वा प्र.जि.अ




२१.


दैवीप्रकोप सम्बन्धी राहतको लागि निवेदन



निवेदन
गा.पा./न.पा. को सिफारिस
प्रहरी प्रतिवेदन
नागरिकताको प्रतिलिपि



तुरुन्त


  -


लेखापाल


स.प्र.जि.अ. वा प्र.जि.अ.



पछिल्लो अपडेट गरिएको : 2083-01-11 17:55:30

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, हुम्ला .