2076-01-11
2076-01-11
मिति २०७६।०१।३० र ३१ गते नाम्खा गाउँपालिकाकाे केन्द्र याल्वाङमा घुम्ति शिविर आयाेजना गरिएकाे ब्यहोरा सर्वसाधारण तथा सरोकारवालालाई जानकारी गराईन्छ ।
घुम्ती सेवा शिविरमा प्रदान गरिने सेवाहरु
१. नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकता वितरण
२. सीमा पास वितरण
३. जनजाति सिफारिस
४. दुर्गम तथा पिछडिएकाे सिफारिस ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, हुम्ला
Powered By: ProActive Developers