2076-02-09
2076-02-09
यस कार्यालयकाे कार्यक्रम अनुसार निम्न मिति र स्थानहरुमा नेपाली नागरिकता वितरण शिविर सञ्चालन गरिन लागेकाे ब्यहोरा सर्वसाधारण तथा सरोकारवालालाई जानकारी गराईन्छ ।
निम्न :
१. ताँजाकाेट गाउँपालिका मिति २०७६।०२।१९ र २० गते
२. अदानचुली गाउँपालिका मिति २०७६।०२।२२ र २३ गते
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, हुम्ला
Powered By: ProActive Developers